स्ववियु निर्वाचन


चैत ४, २०८१, मङ्गलबार | दिउँसो ०३:५८ बजे | 125


स्ववियु निर्वाचन

विद्रोही आर.के.

स्ववियु निर्वाचन हुनु पनि

समय समयमा 

आवश्यक छ साथी

हारजितले

भोलिका पुस्ताको

भविष्य निर्धारण गर्छ ।

2081/12/5

Comments