सञ्चार अध्यादेश


फाल्गुन २९, २०८१, बिहीबार | विहान ०८:४९ बजे | 15


सञ्चार अध्यादेश

विद्रोही आ.के.
संसारको सबै
सामाजिक सञ्जाल आलोचनाबाट चलेको छ ।
तर अद्दा–अदालत 
मुद्दाबाट ।
कोहीं आश्चर्य छैन किनकी
सामाजिक सञ्जाल कमि भयो अथवा ।
मुद्दा मालिा
बढ्ता चल्यो ।
हामी दुवै जना सधै
कम्तिमा एउटा आलोचना
एक अर्काको लागि लेख्नु ।
वा फेरी तिमीले मलाई कहिलेकाहीं
कुनै अध्यादेशबाट जेल पठाउनु ।
वाक स्वतन्त्रताको नाम भजेर
मुखमा पट्टि बाँधेर
आफ्नै अगाडि भएको बलात्कार
आखाँ चिम्लेर बस्नु ।
सत्ताधारीको आलोचना नगर्नु
नत्र संघर्षको मैदानमा 
गुमनाम शहीदको लाममा पर्ला ?
 

Comments