सहकारी अध्यादेशबारे भक्तपुरका सहकारीहरुको ध्यानाकषर्ण
2025-01-16 08:48:23
भक्तपुर । भक्तपुरका चार वटा सहकारीसँंग सम्वन्धित संस्थाहरुले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी सरकारले हालै ल्याएको सहकारी अध्यादेशका केही सकारात्मक कुरा भए पनि केही आपतिजनक विषय भएको जनाएको छ । ती विषयहरुलाई प्रतिष्ठापन विधेयकमार्फत् यथाशिघ्र सम्वोधन गर्न माग गरिएको छ । विज्ञप्तिमा पाँंचवटा स्वागतयोग्य र पाँंचवटा आपतिजनक विषय रहेको उल्लेख छ ।
प्रतिक्रिया