बाल विकासको ३७ औ वार्षिकोत्सव शनिबार


पुष १७, २०८१, बुधबार | विहान ०३:०३ बजे | 160


बाल विकासको ३७ औ वार्षिकोत्सव शनिबार

भक्तपुर । बाल विकास इगलिश सेकेण्डरी स्कुल लिवाली भक्तपुरको ३७ औ वार्षिकोत्सव समारोह, पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम पुस २० गते शनिबार हुने भएको छ । स्कुल स्थापनाको ३७ औ वर्ष पूरा भएको सुखद् अवसरमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें रोहित रहने जनाइएको छ ।

Comments