सहकारी ऐन २०७४ को संशोधनमा सुझाव संकलन


मंसिर ३, २०८१, सोमबार | दिउँसो ०१:१८ बजे | 25


सहकारी ऐन २०७४ को संशोधनमा सुझाव संकलन

भक्तपुर । सहकारी ऐन २०७४ को संशोधनमा सुझाव संकलन सम्बन्धी अन्तक्रिया कार्यक्रम सोमबार भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रमको साथमा बधाई ज्ञापन कार्यक्रम पनि भएको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित कार्यालयमा भएको थियो । 

Comments