आज दिउँंसो राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता


कार्तिक ३, २०८१, शनिबार | विहान ०५:०१ बजे | 50


आज दिउँंसो राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार दिउँंसो दुई छुटाछटै ठाउँंमा छुटाछुटै समयमा राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता प्रदर्शन गर्ने भएको छ । पार्टीले पोखरा र काठमाडौं दुई ठाउँंमा प्रदर्शन हुने जनाएको हो । प्रदर्शनमा सहभागी हुन पार्टीले सम्पूर्ण न्यायप्रेमी जनताहरूमा अपिल गरेको छ । 
कार्यक्रम मिति कार्तिक ३ गते 
बिहान ११ बजे 
मानव अधिकार चोक, चिप्लेढुङ्गा पोखरा 
दिउँसो १ बजे 
माइतीघर मण्डला, काठमाडौँ

Comments