ल झौखेल झौखेल झौखेल.......


असोज ३०, २०८१, बुधबार | विहान ०३:३२ बजे | 45


ल झौखेल झौखेल झौखेल.......

भक्तपुरको व्यासी चोकमा रातको समयमा झोखेल जाने यात्रु पर्खदै टेम्पो । चाँंगुनारायण नगपालिका वडा नं ३ को सक्रियतामा व्यासी चोकबाट झोखेल जाने टेम्पो पुगेपछि स्थानीयलाई सहज बनाएको छ । 

Comments