कहिले भर्ने होला पानी ?
असोज २१, २०८१, सोमबार | विहान ०२:३३ बजे | 30
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि निकोसेराको एउटा सार्वजनिक ढुंगेधारामा पानी थाप्दै एक सर्वसाधारण । सानो मात्रै आइरहेको यो सार्वजनिक धारामा एक गाग्री पानी भर्न पनि एक घण्टा लाग्ने अवस्था छ । तैपनि पानी अभाबमा यो समस्या झेल्न स्थानीय बाध्य छन् ।