३६ जनाले गरे रक्तदान


असोज १९, २०८१, शनिबार | दिउँसो ०१:१० बजे | 45


३६ जनाले गरे रक्तदान

भक्तपुर, १९ असोज । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम एक समारोहबीच जगातीमा सम्पन्न भयो । कार्यक्रम जम्मा ३६ जनाले रक्तदान गर्नु भएको थियो भने रक्तदाताहरुलाई अध्यक्ष राजभाइ तजल्या, कोषाध्यक्ष साजन कसलवट र प्रबन्धक दयाराम तजल्याले वितरण गर्नुभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

३६ जनाले गरे रक्तदान
३६ जनाले गरे रक्तदान

Comments