धान काट्न जाने बेला हुँंदैछ है


असोज १९, २०८१, शनिबार | विहान ०२:३९ बजे | 115


धान काट्न जाने बेला हुँंदैछ है

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा खेतमा फलेको लहलहाउँंदो धान । असारमा किसानले रोपेको धान अहिले काट्न ठिक्क हुन लागेको छ । 

Comments