घरेलु महासंघ ३१ औ वर्षमा प्रवेश
जेठ २४, २०७७, शनिबार | विहान ११:०२ बजे | 55
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ ३० औ वर्ष पूरा गरी ३१ औ वर्षमा प्रवेश गरेको छ । लकडाउनका कारण महासंघले यो वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रम अघिल्ला वर्षहरुमा जस्तै औपचारिक कार्यक्रम नगर्ने प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।