छोरी वुहारी समूहको पिकनिक सकियो
असोज ४, २०८१, शुक्रबार | विहान ०६:२० बजे | 90
ललितपुर । निरंकुश पञ्चायती सरकारले २०४५ सालमा रचेको भक्तपुर काण्ड स्मरण तथा भत्सर्ना कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ । छोरी बुहारी समूह भनपा, १० वडा समिति भक्तपुरको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे हुनुहुन्थ्यो ।
फाेटाेमा हेर्नुहाेस्...