भक्तपुरमै मुटुको सेवा कहिलेबाट ?


भदौ ३१, २०८१, सोमबार | विहान ०६:३९ बजे | 40


भक्तपुरमै मुटुको सेवा कहिलेबाट ?

भक्तपुर । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा झण्डै वन्द अवस्थामा रहेको मुटु रोग सेवा सुचारु गर्नुपर्ने माग राख्दै आन्दोलनरत भक्तपुरबासी । करोडौको सामान रहे पनि सेवा नहुँंदा भक्तपुरबासी पीडित हुँंदै आएको छन । 

Comments