देश जोगाउन ढिला गर्न नहुने


2024-09-10 14:31:35

News Image

सूर्यविनायक । देशभक्त नागरिक जनजागरण र स–चेतना कार्यक्रम अन्तर्गतको मंगलबार सर्यविनायकमा कोण सभा भएको छ ।
स्वतन्त्र देशभक्त नागरिक जनजागरण अभियानद्धारा आयोजित कोणसभालसई सम्बोधन गर्दै अभियन्ता राजन काकीले वर्तमान नेपालको राजनीतिक अवस्था गंभिर रुपले अगाडि वढेकाले सम्पूर्ण देशभक्त नागरिक एउटै देशभक्त मोर्चामा आई देश जोगाउँन ढिला गर्न नहुने विचार ब्यक्त गरे । उनले नेपाल यतिखेर विश्व भु–राजनैतिक चपेटामा परिसकेको हुदाँ यसवाट नेपाल पराधिन हुने भएकाले नेपाली जनता न्याउँरीमारी पछुतोमा पुग्ने प्रायः निश्चित भएको तथ्य उल्लेख गरे ।
स्वतन्त्र देशभक्त नागरिक अभियानले विगत लामो समयदेखि भक्तपुर क्षेत्रमा कार्यक्षेत्र वनाएर गणतन्त्रको विरोध गर्दै जनजागरण तथा स– चेतना कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *