केही देख्नुभएको छ यो तस्वीरमा ?


भदौ २४, २०८१, सोमबार | विहान ०३:३७ बजे | 40


केही देख्नुभएको छ यो तस्वीरमा ?

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलको भुवनेश्वरी मावि नजिकको चोकबाट पहाडको टुप्पोमा देखिएको प्लानिंग । अहिले सूर्यविनायक नगरपालिकाभरि ठाउँंठाउँंमा टुप्पोटुप्पोसम्म पनि यसरी प्लानिंग हुने गरेको देखिएको छ । यसले वर्खामा खतरा निम्त्याउने गरेको छ । 

Comments