स्वतन्त्र पत्रकार रानालाई मातृशोक


2024-09-03 14:50:05

News Image

काठमाडौं । स्वतन्त्र पत्रकार संघका केन्द्रिय पार्षद् प्रताप राणालाई मातृशोक परेको छ । उनकी ममतामयी आमा कमला रानाको ८३ वर्षको उमेरमा निधन भएको छ । 
स्वतन्त्र पत्रकार रानाकी माता कमलाको निधनप्रति एवीसीडी खवर मिडियाका अध्यक्ष कृष्ण किसी र सम्पादक डा इन्दुल केसी दुःख व्यक्त गर्दछ ।  उहाँको आत्माले चीर शान्ति पाओस् । मृतक परिवारजनप्रति हार्दिक समवेदना । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *