एक युवा जस्ले सुन्दा पनि विश्वास नलाग्ने गरी काम गर्दै आईरहे
भदौ १५, २०८१, शनिबार | विहान ११:४२ बजे | 75
एक होनाहार युवा जो हुन् केशवप्रसाद वास्तोला जस्ले सुन्दा पनि विश्वास नलाग्ने गरी काम गर्दै आईरहेका छन् !
ऊनले गरेका काम हरु रसिया र युक्रेन मा चलिरहेको विनाश कारी युद्ध जसले गर्दा विश्वभरीका शर्भसाधारण जनताहरुमा पर्न गयको अशर त्यसमा ऊनि कशैसंग नडराई कन नझुकि किन विश्वका शक्ति राष्टहरुका प्रमुख अमेरीकि राष्टपति , रसियाका ,राष्टपति , क्यानडा , विर्टेन जर्मन फारान्स ऊत्तर कोरियाका राष्ट् प्रमुख हरुलाई युद्द्ध को नैतिक जिम्मेवारी लिन र युद्ध रोक्न नसके सत्ता छोड्न वाध्यवनाऊने खालको कडापत्र लेखे सवै राष्ट्र प्रमुख हरुले पत्रको जफामा ऊहालाई प्रत्यक्ष भेट वात्ताको पनि अनुरोध गरे तर ऊहा एक शफल स्वतन्तर् व्यति भयको ले कार्य व्यस्थताको कारण ले निम्ता अश्ईकार गर्नु भयो त्यसको पत्रमाफत जफाफ दिदै ऊहाले युद्ध तत्काल रोकेर
विश्वमा वढेको महंड्गी विषेश गरेर पेट्टोलियम पदार्थ डिजेल पेट्टोल ग्यास हवाई ईन्धन हरुको मुल्य वृर्धि रोक्नु पर्ने अन्यथा विश्वमा अहिले यम्मकै धैरै आर्थिक मन्धि हुने त्यसले गर्दा विश्व आर्थिक विकामा पछाडि धकेलिने र सर्वशाधारण जनताहरु ले भोकमरी को समस्या झेल्नुपर्ने भविश्य वाणि समेत गरेर शक्ति सम्पन् राट्ठहरुलाई चेतावनि समेत दिनु भयो ! ऊहाले नेपालि हरुकालागि के गर्दै हुनु हुन्छ र के गर्नु हुदैछ भने नेपालका भ्रष्ट नेताहरु लाई सचिनको लागि शम्झाऊंदै पहिला नेपालि काग्रेस का नेता शेरवहादुर देऊवलाई फोन मार्फत सम्झाऊदै भन्नुभयो नेपालि काग्रेस ले सरकार मा पठायका परराष्ट्र मन्री ऊहाकै धर्म पत्नि आरजु राण ( ठुलि भाऊजु ) लाई मन्री पद्धवाट फिर्ता वोलायर ९०० सयजना भुटानि वनायर अमेरीका वेचेका नेपालि हरुको पैशा फिर्तगर्नु पर्ने र ऊहालाई पार्टीको शाधारण सदश्यवाट हटायर जेल कोच्नु पर्नो शुझाव दिनुभयको छ ! त्यसै गरि नेकपा एमालेको अध्क्ष केपी शर्मा वलिलाई पनि गिरी वन्धु कान्ड माकुनेलाई ललितानिवास कान्ड प्रचन्डलाई क्याटुनमेन्ट धोटाला कान्ड , रविलामिछानेको सहकारीमकान्ड , गगन थापाको वाख्रा कान्ड , गोकुल वास्कोटाको ७० करोड धोटाला कान्ड विनेध चौधरी लाई वासवारी धोटामा जेल कोच्नु पर्ने जिकिर गर्नु भयो यो कार्य तत्काल लागु नगरे देशमा आर्थिक शम्भवृर्धि हुन नसक्ने वताऊदै नपाको भ्र्ष्टचार निवारण मा आफु दिलो ज्यान दियर लाग्ने पनि वताऊनु भयको छ ! शन्धर्भ पोर्तुगल : पोर्तुगलमा ६०/७० हजार नेपालि वशोवास गर्दै आयका छन् हाल नेपाल को पुलिशले फिरीमा दियको चारीत्रिक प्रमाण पत्र त्यसलाई प्रमाणित गरेको १०० युरो नेपालि १५००० हजार लिईरहेको छ जुन फ्रारान्स दुतावासले एकाधिकार जमाई जुन पोर्तुगलको वकिल ले गरेर हुने कामलाई पनि ऊनि हरुले आफुले छाप हाने पछि टरान्लेसन को लागि वकिल को मा पठाऊने गरेका छन् हाल यहा हुने नेपालिहरुलाई पुलिस रिपोर्ट प्रमाणिकरण गर्दा सवै खर्च २५० युरो लागिरहोको छ यसको विरोधमा वास्तोला खरो रुपमा ऊत्रीनु भयको छ ! र ऊहालाई फ्ररान्स वाट आयरो टोलिले खटायका गुन्डा पाल्तु कुकुर हरुले सांगातिक आक्रमण गरि ज्यान मार्ने धम्कि समेत दिएको केशव प्रसाद वास्तोलाले वताऊनु भयो
ऊहालाई जतिनै धम्कि आयपनि ऊहा वालेन को लाईन मा लागिरहनुभयको छ ! सरकारले पोर्चुगलका लागि राजदूत नियुक्त गरेमा उनका लागि बस्ने घर खोज्ने काम आफैंले गर्ने लामो समयदेखि पोर्चुगलमा बसोवास गरिरहेका केशव बास्तोला बताउँछन्। उनका अनुसार पोर्चुगलमा रहेका नेपाली मारमा नपरून् भनेर सक्दो प्रयास गरिरहेको छु। नयाँ नियुक्त भएर आउने राजदूत र त्यहाँ रहनहरूका लागि घरको व्यवस्था पनि गरिसकिएको उनले बताएका छन्। श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेको देशमा न नेपाली दूतावास छ, न त त्यो देशको नेपालमा दूतावास छ भन्दै उनले आक्रोश पोखे । ‘श्रम सम्झौता गरेको देशमा नेपाली दूतावास भए सबै नेपाली किन अरू देशको भिसा लिन भारतमा जानुपर्छ ?’, उनले भने । पोर्चुगल, माल्टा, सर्भिया, क्रोएसिया र रोमानिया देशमा विनादूतावास श्रम सम्झौता गर्नु आत्मघाती भएको बास्तोलाले वताऊनु भयो