आज राष्टपति भक्तपुर दरवार क्षेत्र आउने


भदौ १४, २०८१, शुक्रबार | विहान ०३:०७ बजे | 60


आज राष्टपति भक्तपुर दरवार क्षेत्र आउने

भक्तपुर । राष्टपति रामचन्द्र पौडेल शक्रबार विहान भक्तपुर आउने भएको छ । उनी साढे १० बजे भक्तपुर दरवार क्षेत्र आउने भएको हो । 
महिनामा एकदिन सार्वजनिकस्थलमा राष्टपति भन्ने कार्यक्रम अन्तर्गत उनी भक्तपुर आउन लागेका हुन् । कार्यक्रम अन्तर्गत पहिलो पटक उनी भक्तपुर आउन लागेका हुन् । कार्यक्रम अन्तर्गत अर्काे महिना अर्कै सार्वजनिकस्थलमा पुग्ने जनाइएको छ । कार्यक्रम अन्तर्गत एवं प्रकारले महिनामा एक पटक एउटा सार्वजनिक ठाउँंमा पुग्ने जनाइएको हो ।  

Comments