स्प्रिङ्ग हिल स्कुलमा पहिलो स्काउट दिक्षान्त
भदौ ७, २०८१, शुक्रबार | दिउँसो १२:३० बजे | 50
नेपाल स्काउटको मान्यता अनुरूप पहिलो तह सदस्यता ब्याजको पाठ्क्रम पुरा गरी, शुक्रवार एक समारोह विच स्प्रिङ्ग हिल स्कुल , नाला बनेपा अन्तर्गतको स्पिङ्ग हिल स्काउट ट्रपका ८२ जना नव आगन्तुक स्काउटहरु लाई स्काउट दिक्षान्त समारोह सम्पन्न भयो ।
सो समारोह नेपाल स्काउटका , पूर्व तर्दथ समिति संयोजक चन्दन कौंसिक ज्यु को प्रमुख अतिथ्यमा , विद्यालय ब्यवस्थापन का अध्यक्ष राम सुन्दर थापाज्युको विशेष अतिथ्यमामा , विद्यालयका प्रधानाध्यापक सुन्दर बढाथोकी ज्युको सभापतित्व मा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथि दिपेश के सी , देवदुत अधिकारी, विश्व क्षेष्ठ , कृष्ण सन्दर दुवाल र रमिता खुसु को सहभागिता रहयो ।
दिक्षान्त समारोह भन्दा अगाडी इकाई व्यवस्थापन का लागि ५ सदसिय दल समितिको पद तथा गोपनीयताको सपथ ग्रहण समेट गरिएको थियो।
विद्यार्थीहरुमा स्काउटिङ्ग शिक्षाले ब्यवहारिक रूपमा रूपान्तरण गर्न , ब्यवहार्रिक सिप विकास गर्न , आपसी सद्भाव विकास गर्न स्काउटको भुमिका अपरिहार्य रहन्छ भन्ने सन्देश का साथ कार्यक्रमा विभिन्न सांकृतिक प्रस्ततीहरु संगै सम्पन्न भयो। अर्का अतिथी द्वारा स्काउटिङ्ग शिक्षाले स्काउटमा रचनात्मक विकासमा तेवा पुग्ने बताउनु भयो । दिक्षान्तमा .कक्षा ६ र ७ का विद्यार्थीहरुलाई स्काउटर रमिता खुसु द्वारा स्काउट ब्याज वितरण , विद्यालय का प्रिन्सिपल द्वारा ट्रुप स्कार्प विरारण गर्नुको साथै प्रमुख अतिथी द्वारा सदस्यता प्रमाण विरारण गर्नु भएको थियो । प्रमुख अतिथी द्वारा सम्पूर्ण नव दिक्षित भाइवहिनी वढाइ र शुभकामना मन्तव्य व्यक्त गर्दै स्काउटिङ्ग वृद्ध विकास गर्न स्काउट माष्टरहरुको अहम भुमिका रहने र स्काउटिङ्ग अभियानमा जोड्न विद्यालय व्यवस्थापन अभिभावक र स्काउटहर विच त्रिकोणात्मक सम्बन्धले स्काउटिङ्ग अझ फल्दैफुल्दैजाने विश्वास व्यक्त गर्नु भयो। कार्यक्रमा को अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई मायाको चिनो वितरण गदै धन्यवाद ज्ञापन तथा औपचारिक समापन सम्पन्न गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...