जगाती भएर बनेपा जाँंदै हो ? सोच्नुस् है


भदौ १, २०८१, शनिबार | विहान ११:४१ बजे | 70


जगाती भएर बनेपा जाँंदै हो ? सोच्नुस् है

भक्तपुर । पहिलादेखि नै खाल्डो भरेर भासिएको अरनिको राजमार्गको जगाती खण्डमा थप भासिएको छ । राजमार्ग खण्डका जगाती पुलिस विट  (बनेपाबाट जगाती बस स्टप आउँदाको साइट) मा सडक भासिएको छ । सडक भासिएपछि जगाती नंखेल खण्ड एकतर्फी बनेको छ । एकतर्फी बनेपछि सवारी जाम भएको छ । 
सडक भासिएपछि साँंझ ५ बजेदेखि त्यहाँं डोजर पुगेको छ । डोजरले खाल्डा पुर्ने काम चलिरहेको छ । केही समयभित्रै पुर्ने काम सम्पन्न भएर सडक दुईतर्फी खुल्ने जनाइएको छ ।

Comments