दिनभर भनपा ६ वडामा जे देखियो...
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ भुलाछें भक्तपुरले एक्जना सहकारी ठगको सिफारिस रोक्का गरिदिएको छ । सहकारीको वचत रकम फिर्ता नदिने पिडक सोही वडा वस्ने कृतन प्रजापतिको नाता प्रमाणित ६ महिनाका लागि रोक्का गरेको हो । वडा अध्यक्ष हरिराम सुवालले वडाबासीले निज प्रजापतिको सहकारीमा जम्मा गरेको रकम नद...