चाँंगुकी २७ वर्षीया ममता गम्भीर दुर्घटनामा ः सहयोगको याचना


2025-04-17 15:45:51

News Image

भक्तपुरको चागुनारायण नगरपालिका वडा न.५ निवासी श्रीराम बनको छोरी २७ बर्षीया ममता बन बाटोमा अचेत अबस्थामा भेटेर विगत १ महिनादेखि भरपुर चितवन सिएमसी अस्पतालमा उपचार भैरहेको छ । निजको पारिवारिक अवस्था निकै नाजुक भएको हुदाहुँंदै पनि हालसम्म १५ लाख भन्दा पनि बढी उपचार खर्च गरिसक्नुभएको छ । तथापि अझ थप उपचार आवश्यक भएको र यसका लागि आर्थिक सहयोग गरिदिन हुन देशविदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई हार्दिक अनुरोध गरिएको छ । 
सम्पर्क न. 9860011204,9841848941,9861488303
Machhapuchchre bank 
Account No.0250053708500013 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *