सहकारी अध्यादेश र राष्ट वैंकको निर्देशनबारे अन्तरक्रिया


माघ ९, २०८१, बुधबार | दिउँसो ०२:१९ बजे | 80


सहकारी अध्यादेश र राष्ट वैंकको निर्देशनबारे अन्तरक्रिया

भक्तपुर । भक्तपुर बचत तथा श्रृण सहकारी संस्था लिमिटेड च्याम्हासिंह भक्तपुरको आयोजनामा बुधबार भक्तपुरमा सहकारी अध्यादेश र राष्ट वैंकको निर्देशन तथा मापदण्डबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रम पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

Comments