चिनियाँ नयाँ वर्ष भक्तपुरमा
माघ ५, २०८१, शनिबार | विहान ११:४४ बजे | 90
नेपाल भ्रमण वर्ष २०२५ को घोषणा र चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत, भक्तपुर नगरपालिकाका मेयर, र नेपाल पर्यटन बोर्डका प्रमुखको उपस्थितिसहित चिनियाँ र नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिए। कार्यक्रमले नेपाल-चीन सम्बन्धलाई प्रगाढ बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।