रास्वपा सूर्यविनायक ४ को अध्यक्षमा न्यौपाने


2025-01-20 05:58:19

News Image

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक मा. सन्तोष परियारको प्रमुख अतिथिमा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं वडा ४ को प्रथम ऐतिहासिक वडा अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ । अधिवेशनबाट भोलानाथ न्यौपानेको नेतृत्वमा ९ सदस्यीय वडा समिति पनि सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *