भोलि दिउँसो दुर्गा प्रसाईको पत्रकार सम्मेलन


भदौ १, २०८२, आइतबार | राति ०९:२० बजे | 265


भोलि दिउँसो दुर्गा प्रसाईको पत्रकार सम्मेलन

भक्तपुर । भोलि सोमबार दिउसो २ बजे दुर्गा प्रसाइले पत्रकार सम्मेलनको आयोजना गरेको छ । निजी निवास कमेरेटार मध्यपुर ठिमीमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ । 
पत्रकार सम्मेलनमा ५ महिनाको कारागारको बसाईको अनुभब र भावी योजनाबारे जानकारी दिने जनाइएको छ । नागरिक बचाउ महाअभियानका केन्द्रिय संयोजक प्रसाईले जेल जीवनपछि पहिलो पटक बिषेश पत्रकार सम्मेलनको आयोजना गरेको हो ।  

Comments