व्यथा कर्णालीको
विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि कोरोनाबाट अछुत हुन सकेन न त सगरमाथाले नै रोक्न सक्यो न त स्वयम्भू, पशुपति नाथले नै । नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो ।