भिडियाे एक्स रे ....


फाल्गुन ३, २०८१, शनिबार | विहान ०३:०४ बजे | 130


भिडियाे एक्स रे ....

कुमार लघु,ख्वप

भिडियो एक्स रे लिने डा. ले लेखी दिनु भयो। हुन्छ भनेर लिन गैईयो । ल चिया खाए भनेर सोधियाे अँ खाईयाे भनियाे । सानाे गल्टीले त्याे भिडियो एक्स रे साँझको प-र्याे । ल ठिकै छ भनेर साँझको टोकन लियो । टोकन जेठा छोराले लियो । फेरि मलाई नै लिनुस् भनेर दिन ल्याईयो । टोकन लिएर बुबालाई लिई ख्वप अस्पतालमा आईयो । ख्वप अस्पझाल पुगेर भिडियो एक्स रे गर्ने रूममा एक जना स्टाफलाई बुझाईयो। मेरो बुबाबको टोकन नम्वर २६ प-र्याे। टोकन दिन्दा ६ देखि ६:३० मा पालो अाउँला ककि भन्याे । ५ वजे आउनु पर्ने टेक्निसियन ५:३० मा आए । ५:३० वाट सुरू भयो। ६:४० मा वल्ल वल १३ नम्वर आएको थाहा लाग्यो । अझै १ घण्टा लाग्ला जस्ताे लाग्यो । हतार गरेर पनि नहुने । बुबासित निकै बेरको समयसम्म भलाकुसारी गरियो । नयाँ कुरा मैले गरे उहाँ बुबाले पुराना कुरा दुईचार कुरा गरियाे । वेला वेलामा केही कुरा छैन् भन्नू हुन्थो । धमाधम भिडियो एक्स रे भई राख्या थियाे । मनमा त के गराै कसो गराै भएछ। पालो पर्खिनु पनि कठिन छ। काम धमाधम भएको छ। ख्वप अस्पताल भएर नि सजिलाे छ, थियो। ममैले विच विचमा बुबालाई पानी खानु पर्छ । पानीले नै जिऊलाई तन्दुरूस्त वनाउने कुरा याद दिलाउथे । बुबा ८७ वर्ष भयो । पुराना कुराहरू के गर्नु भन्नू हुन्थो । मैले भने भनीरहनुपर्छ । कुरा गरिरहनु पर्छ । पुराना अनुभवहरू सानालाई बताउने हो । अनि पो वुध्दि फक्रिन्छ भन्थे । अब पो वाेट विरूवाको कुरा गरे । हाम्रो जिऊ पनि वोट बिरुवा भने त्यसैले पानी पिउनु पर्छ। पानी नपिए जिऊ र वोट जस्तै सुकछ। पानी खानु पिउँनु पर्छ बुबा है भनी वारम्वार सम्झाउँथे सम्झाए । वर्ष र जिवनको उत्तार्धमा पहिले र अहिलेको समयलाई चिर्नु पर्छ है । अब त पातीमा वसेर गफ हाँक्नु पर्छ भन्थे । हो अब वेला पुराना कुराले के नै असर गर्लान भनेर निरासा कुरा भयाे। एक्स रे गरि ७:४० मा निस्कियो । फेरि आैषधि लिया छैन भनेर लाईन बसियाे वस्द वस्दै अगाडि पुगियो । आैषधि बहिनीले लिएर गएको छाप छ भनेर भने र त्यहाँवाट राती ८ वजे फर्के बुबा पनि मेरो साथमा थियो । ढतैवाट आफ्नै स्कूटरमा फर्किए । घरवाट भाइ भेट हुन्दा ३ पटक फाेन गरे दाइ भनु भयो। वाटाेमन कसरी उठाउने भनी भन्ने र घरमा भित्र राखेर माथी नै नगई निवासमा आए । रातको ८:३० खाना वनाए । म र मेरी मैयाँ एकलै जाहान म नहुन्दा कता गयाै भनेर वसे । चालै नदिई खाना खान आउनुस् भनी बाेलाई संगै खाना पकाई खान्दा 9:20 भयो। पानी खाना खाई आराम गरे। खाना पकाई वस्दा बहिनी निरूले इमाडाेलवाट फोन गरियो । उठाई कुरा गरे बहिनीले बुबा कति वर्ष भनी सोध्नु भयो । बुबन अहिले ८७ वर्ष भयो भने । ल दाइ भोलि बिहान ८:३० मा फोन गर्छु भने वातचित गरि कुरा टुङ्ग्याईए । धन्य ख्वप अस्पतालका कर्मचारीहरूकाे पनि दु:ख नै छ है ।खति रहनु पर्ने । भिडियाे एक्स रेमा २६ जनालाई भिडियो एक्स रे गरेर उदार गरियो। सेवा राम्रै छ देखियाे ।नरम अनुसासित छन् । जनताको अस्पताल भएको महसुस भयाे । कहिले काहीँ गुणासो पनि गरेको थाहा छ । मलाई राम्रै छ। विमाले गर्ला ख्वप अस्पतालमा राम्रै छ। आैषधि सेवा पाई राख्याछु । जनताको अस्पताल भएर गाैरव लाग्छ। अझै यो भन्दा सेवा सुरक्षा राम्रै होस् भने कामना गर्दछु । गुनासो पनि सम्वन्धित निकायले सुनेर सुदृध गर्ने कमी कमजोरीलाई सुधारहरू गर्नु पर्छ है । अस्पताल भनेको राम्रो सेवा सुरक्षा गरि उपचार र जनताको रोगकाे निवारण र निराेगि वनाई जनताको सेवामा समर्पित हुनलाई अस्पतालले कार्य गर्नु पर्छ। हसत् यति सेवामा म हर्षित छु। धन्यवाद , २०८१/११/०२ गते ।

Comments