महाअधिवेशन हो ...
माघ ३०, २०८१, बुधबार | दिउँसो ०१:५४ बजे | 25
कुमार लघु, ख्वप
जनताहरू माहाअधिवेशन आउँदैछ
जनथा तयार रहनुस् सहभागी हुन्
जनताले समय मिलाउनुस् जनताको लागि
भाइ बहिनीहरू तयार रहनुस्
दाई काका काकीहरू तयार रहनुस्
दिदी बहिनीहरू तयार रहनुस्
आमा बुबाहरू पूर्व तयार रहनुस्
मेरा सहकर्मीहरू तयार रहनुस्
यही फागुणको
१६ गते–१९ गते हो ,
नेमकिपाको माहाअधिवेशनमा हो
नेमकिपा,माक्र्सवाद,लेलिनवाद र
माओ विचारधारामा विश्वास गर्ने
सिध्दान्त लिएको पार्टी
नेमकिपा २०३० माघ १० गते
स्थापना भएको पार्टी हो,
नेमकिपा व्यक्तित्व विकासमा जोड् दिन्छ
नेमकिपा तानाशाही विरोधी छ,
नेमकिपा देशभक्त पार्टी हो
नेमकिपा पठ्न सस्कृतिमा जोड दिने
स्थापनाकाल सडकदेखि संसदमा जनताको आवाज राख्दै आएको
सामाजिक साम्रज्यवादको विरोधी पार्टी
मजदूर, किसान, श्रमिक र नेपालीहरूमा स्थापित पार्टी
५१ औँ पटक स्थापनाको
निम्ति घर घरमा सल्लाह गर्नुस्
जनताको सम्पर्कमा आउनेछ
जनताको निःस्वार्थ सेवामा लागेको
देशभर कार्यकर्ता परिचालन भएको पार्टी हो ,
जनताले रूचाएको नेमकिपा हो
माहाअधिवेशनमा सहभागी होऔ
नेमकिपा जिन्दावाद ,
देशभक्त जनता जिन्दावाद ।
माक्र्सवाद जिन्दावाद ।।
लेलिनवाद जिन्दावाद ।।।
माओ विचारधारा – जिन्दावाद....
सामाजिक साम्राज्यवाद–मूर्दावाद।।।
जनताको हक अधिकार लागि लडेको
देशको कम्युनिष्ट पार्टीको खम्वा हो
ठूलो देशले सानो देशमा अतिक्रमणको आवाज वुलन्द गर्दै पार्टी
नेपाली जनताको सार्वभौमितकताको सुरक्षार्थ
लडेको असल पार्टी
शोषित पिडितको पक्षमा लड्ने पार्टी
मोहियानी हक र बालिकाट्ने आन्दोलनले जनतामा परिचित
जनमानसमा भिजेको
नेपाल मजदूर किसान पार्टी हो
नेमकिपा– जिन्दावाद
यो माहाअधिवेशन नेकिपाको....
२०८१÷१०÷३० गते, भक्तपुर