स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालको एनएक्स वार्ड सिल

शनिबार राति अस्पतालमा मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि आएकी काभ्रेकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सो वार्ड शनिबार रातिबाट नै शिल गरिएको