तःमुज्याको साहित्य समितिको अध्यक्षमा रामेश्वरी ः को हुन् रामेश्वरी ?
साउन ३२, २०८१, शुक्रबार | दिउँसो ०१:०० बजे | 45
भक्तपुर । यसवर्ष भक्तपुरको कमलविनायकमा हुने ४४ औ नेपालभाषा साहित्य तःमुंज्याको साहित्य समितिको अध्यक्षमा रामेश्वरी कोजू चुनिएकी छिन् । कमलविनायकमा शुक्रबारको भेलाले
कोजू अध्यक्षमा चुनिएका हुन् । उनी नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरकी नवनिर्वाचित अध्यक्ष पनि हुन् । पेशाले उनी शिक्षिका हुन् ।