भक्तपुर मालपोतबाट दुईजना विचौलिया पक्राउ (भिडियो पनि)
बैशाख १०, २०८३, बिहीबार | साँझ ०४:३५ बजे | 105
भक्तपुर । भक्तपुर मालपोतबाट बिहीबार साँंझ दुई जना सक्कली बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा जग्गा प्लटिङकर्ता विष्णुबहादुर कार्की र मनिष थापा रहेको जनाइएको छ । उनीहरु दुवैलाई आज दिउँसो साढे तीन बजे आसपास पक्राउ गरेको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरु दुवैजना सक्कली विचौलिया हुन् । (भिडियो एवीसीडी खवर फेसबुक पेजमा हेर्नुहोला) । यसअघि बुधबार भक्तपुर मालपोतबाटै ११ जना पक्राउ भएको थियो । उनीहरु सवैलाई हिजो बुधबार नै छाडिएका छ ।
