सलाम यस्ता आमाहरुलाई


साउन १४, २०८१, सोमबार | विहान ०५:२० बजे | 45


सलाम यस्ता आमाहरुलाई

धानखेतीमा मातुल्य (घास उखेल्दै) गरेकी एक बृद्धा आमा । भक्तपुरमा उमेर पुगेर बृद्धबृद्धा उमेरका आमाबुबा पनि यसरी नै उतिकै मिहेनतका साथ श्रममा जुट्छन् । 

Comments