फेरि पनि वाढी आउने पो हो कि ?
साउन १२, २०८१, शनिबार | दिउँसो ०१:१० बजे | 60
भक्तपुरको महेश्वरी पुलको हनुमन्ते खोलामा आएको बाढी हेर्दै एकजना बृद्ध । झण्डै एक हप्ता अगाडि यो खोलामा आएको बाढीले उत्पात मच्चाएको थियो ।
साउन १२, २०८१, शनिबार | दिउँसो ०१:१० बजे | 60