कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण

साउन ११, २०८१, शुक्रबार | विहान ०२:४८ बजे | 85

कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झाखेलले भक्तपुरको कासनदेखि झोखेल पुग्ने सडकको दायाँंबायाँं दुवैतिर बृक्षारोपण गरेको छ । वडा कार्यालयबाट बृक्षारोपण सुरु गरिएको थियो । 
बृक्षारोपण समारोह उदघाटन कार्यक्रममा वर्षातलगायतको विपदको बेला सहयोग गर्नेहरुलाई सम्मानपत्र पनि वितरण गरिएको थियो । बिपदमा जनधनको लागि ३ वडा बासीलाई सहयोग गर्ने शसस्त्र प्रहरी गण दुवाकोट गणलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि शहरी बिकास सचिब मणिराम गेलाल, चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, आयुक्त जानुका ढकाल, नायब आयुक्त नवराज प्याकुरेल अतिथि रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण
कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण
कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण
कासन झोखेल सडकका दायाँंबायाँं गरियो बृक्षारोपण

Comments