भक्तपुरका प्रदेश सांसद थापा बने स्वास्थ्य मन्त्री
साउन ८, २०८१, मङ्गलबार | दिउँसो ०२:२७ बजे | 65
भक्तपर । भक्तपुरका बागमति प्रदेश सांसद किरण थापा स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । प्रदेश नं ३ को मन्त्रीमण्डल परिवर्तन भएसँंगै उनी स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् ।
उनी भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रबाट प्रत्यक्षमा प्रदेश सांसद निर्वाचित भएका थिए । यसअघि उनी सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष थिए । नवनियुक्त मन्त्री थापालाई एवीसीडी खवर मिडियाकोतर्फबाट बधाई ।