दधिकोट खानेपानीमा एमालेका खड्का विजयी
असार ३०, २०८१, शनिबार | साँझ ०४:३३ बजे | 70
भक्तपुर । दधिकोट बृहत् खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एक्लो एमाले प्यानलका कृष्णहरि खड्का विजयी बनेका छन् । नेपाली कांग्रेस सहित ६ दलीय गठवन्धनका उमेदवारलाई पराजित गर्दै नेकपा एमालेका खड्का फराकिलो मतान्तरले बिजयी भएका हुन् । यसअघि यहाँं एक महिनादेखि चुनावको चहलपहल थियो ।
फाेटाेमा हेर्नुहाेस्...