भक्तपुरका संघीय सांसदलाई मातृशोक
असार २८, २०८१, बिहीबार | विहान ०४:३२ बजे | 65
भक्तपुर । भक्तपुर क्षेत्र नं २ का संघीय सांसद् एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको ममतामयी माता अम्बिका थापाको विहीबार निधन भएको छ । जिल्लास्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । पार्थिब शरीररलाई आर्यघाटमा दाह सस्कारका लागि लगिदै रहेको जनाइएको छ ।