रहेनन् वुद्धिचाल संघका पूर्व सल्लाहकार कुमार
असार २३, २०८१, शनिबार | विहान ०५:४२ बजे | 30
भक्तपुर । भक्तपुर बुद्धिचाल संघका पूर्व सल्लाहकार कुमार ग्वाछाको निधन भएको छ । उनी भजन गुरु पनि हुन् । उनी भक्तपुर जगाती निवासी हुन् । उनी लामो समयदेखि क्यान्सर रोगसँंग लडदै थिए । उनका श्रीमती, दुई छोराहरु छन् ।