झौखेलमा एक घर दुई कागतीको विरुवा रोप्ने अभियान सुरु

असार २०, २०८१, बुधबार | दिउँसो ०३:०४ बजे | 95

झौखेलमा एक घर दुई कागतीको विरुवा रोप्ने अभियान सुरु

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखलमा एक घर दुई कागतीको विरुवा रोप्ने अभियान सुरु भएको छ । यसका लागि वडा कार्यालयले कागतीको बोट वितरण गर्ने भएको छ । वडा अध्यक्ष श्यामसुन्दर धिमालले शुक्रबार विहान त्यसका लागि कागतीको विरुवा वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराए । कार्यक्रममा कागतीको विरुवा लिन आउन उनले सवै वडाबासीहरुसँंग अनुरोध गरे ।  

फाेटाेमा हेर्नुहाेस्...

झौखेलमा एक घर दुई कागतीको विरुवा रोप्ने अभियान सुरु

Comments