मेरो फोटो किन खिचेको ?
असार २०, २०८१, बुधबार | विहान ०६:४७ बजे | 75
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीको सार्वजनिक बाटो मिलाउँंदै एकजना आमा । एभरेस्ट स्कुल जाने हिलाम्ये बाटो अहिले नगरपालिकाले डोजर लगाएर मिलाउने काम गरिरहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...