प्लस टु विशेष ः किन पढ्ने विनायक शिक्षा निकेतनमा ?


असार १७, २०८१, आइतबार | विहान ०६:४३ बजे | 10


प्लस टु विशेष ः किन पढ्ने विनायक शिक्षा निकेतनमा ?

भक्तपुर जिल्लाकै यस अग्रणी विद्यालय, विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूल मध्यपुर थिमि सर्वसाधारणका छोराछोरीहरुलाई न्यून शुल्कमा संस्कार यूक्त गुणस्तरीय शिक्षा प्रदान गर्न वि.सं २०४५ सालमा स्थापना भएको हो । विद्यालयले विगत बर्षहरुमा शैक्षिक उपलब्धीरुपमा एस.एल.सी २०६४ साल नेपाल प्रथम स्थान हासिल गर्न सफल भएको थियो । धेरै पटक जिल्ला र नगरमा एसएलसी र एसइईमा सर्वोकृष्ट नतिजा पनि हासिल गरिसकेको गौरबमय ईतिहास छ । विनायक शिक्षा निकेतन स्कूल शैक्षिक क्षेत्रमा नभई विविध अत्तिरित्त कृयाकलापहरु समेत अब्वल विद्यालयको रुपमा चिनिन्छ । विशेषगरी संगित, नृत्य र साँस्कृतिक क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा समेत विद्यार्थीहरुले सहभागी भई धेरै पटक पुरस्कारहरु जित्न पनि विद्यालय सफल भएको छ । आफ्ना विद्यार्थीहरुलाई पढाईको अलावा विभिन्न अन्तरराष्ट्रिय शैक्षिक तथा सामुदायिक विकास तालिम गएकोमा विद्यार्थीहरुलाई भुटान, बंगलादेश, श्रीलंका, भारत, चीन,जापान, फ्रान्स र अमेरिका सम्म सहभागी गराई अन्तरराष्ट्रिय जगतमा समेत प्रसिद्धि कमाई सकेका छन् । यस विद्यालयमा चिनियाँ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र  अन्य यूरोपियन राष्ट्रहरुबाट समेत स्वयम् सेवक शिक्षकहरु नियमित रुपमा व्यवस्था गरिएको छ ।
शैक्षिक सत्र २०७५ देखि कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानून र फाइन आर्ट  विषयहरुको पठन–पाठन शुरु भएको छ भन्ने हाल सम्म कक्षा ११÷१२ मा पनि १००५ परीक्षाफल हासिल गर्न सफल भएको छ । यस विद्यालयमा व्यवस्थापन, मानविकी र कानुन सुचारुपले पठन–पाठन भइरहेको छ । 
विद्यालयको मुख्य विशेषताहरु 
दक्ष र योग्य शिक्षकको व्यवस्था
द्यबलपष्लन तचबष्लष्लन तथा व्यद अवसर प्रदान गरिने
संचार तथा पत्रकारिता ट्रेनिङ्गको व्यवस्था 
विद्यालयको ३३ औं वार्षिकोत्सवको अवसरमा पहिलो भर्ना बुक गर्ने ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आंशिक तथा १००५ सम्म छात्रवृतिको व्यवस्था ।
भर्ना फाराम इलष्लिभ मार्फत पनि भर्न सकिने । 
ड्ड अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु होला ।
        फोन नंम्बर ः ६६३२५६८, ६६३८०३३
           ९८४१५१४६७१, ९८४१२७७८२०

Comments