विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दे
असार १५, २०८१, शुक्रबार |
विहान ११:४३ बजे
|
275
Share0
सन् २००८ मा १० जना समोवशी नेपाली महिला समूहले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । त्यसै आरोहणका समुहका ७ सदस्यहरु सन् २०१०देखि क्रमश विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण अभियान शुरु गरि सन् २०१४ मा सबै शिखरहरुको सफलताका साथ आरोहण ससम्पन्न गी विश्वकै पहिलो महिला टोली बन्न सफल भयौं । यस पश्चात यहि टोलीले विश्व समावेशी साहसी संस्था मार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दे आइरहेको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण र सशक्तिकरण मा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई, पिछडिएका महिला तथा बेचविखनका परेका र जोखिममा रहेका किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरता का लागि नेतृत्व विकास जस्ता कार्यक्रम छन् । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई पिछडिएका महिला तथा बेचविखनमा परेका र जोखिममा रहेका किशोरहरुलाई शिक्षा, सिप र आत्मनिर्भताका लागि नेतृत्व विकास कार्यक्रम विगत २ वर्ष देखि सिन्धुपाल्चोक र काठमाडमौं ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमहरु मध्य किशोरीहरुलार्य शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासमा जस्ता कार्यक्रम छन् । उक्त कार्यक्रमहरु मध्य किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास कार्यक्रम विगत २ वर्ष देखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमअन्तर्गत संचालन भइरहेको छ । नेपाल पर्यटनकोलागि आकर्षक गन्तब्य भएको र यसको उचित पहिचानर स्थानीयलार्य रोजगराीको प्रचुर सम्भावना र अवसर रहेकोले यस विश्व समावेशी साहसी संस्थाले शुरुवाती दिनहरुबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको छ । काठमाडौंबाट नजिक सिन्धुपाल्चोकमा प्रयाप्त पर्यटकीय स्थलहरु रहेको र यसलार्य पनि पर्यटन गन्तब्य बनाई राािष्टय र अन्तराष्र्टिय रुपमा चिनाउने उद्देश्यले विभिन्न कामहरु भइरहेको छ । यसै संदर्भमा सिन्धुपाल्चोकको पाँचपोखरी थाड.पाल गाउँपालिकामा रहेको गन्जला चुली (कांगा), उचाई ५८६३ मिटरको आरोहणका लागि २७ जना महिला टोली यहि असार १५, २०८१ का दिन प्रस्थान गरिने जानकारी गराउँदछौं । आरोहण अवधि २ हप्ता रहने छ।