भक्तपुरका चार प्लस टुहरु देशभरका २० उत्कृष्टमा पर्न सफल (नामसहित)


असार १४, २०८१, बिहीबार | दिउँसो ०२:२७ बजे | 5


भक्तपुरका चार प्लस टुहरु देशभरका २० उत्कृष्टमा पर्न सफल (नामसहित)

भक्तपुर । देशभरका उत्कृष्ट २० वटा प्लस टुहरुमध्ये भक्तपुरका चार वटा पर्न सफल भएका छन् । एउटा मिडियाले गरेको मूल्यांकनमा देशभरका २० उत्कृष्टमध्येमा भक्तपुरका चार वटा प्लस टु पढाई हुने माविहरु पर्न सफल भएका हुन् । सार्वजनिक गरिए अनुसार मोर्डन स्कुल दधिकोट, सैनिक महाविद्यालय सल्लाघारी, ख्वप मावि देकोचा र एसओएस सानोठिमी भक्तपुर उत्कृष्ट २० मा पर्न सफल भएका हुन् । 

Comments