काठमाडौंमा भूकम्पको धक्का


कार्तिक २५, २०७७, मङ्गलबार | दिउँसो १२:४९ बजे | 25


काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।
दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । (अनलाइनखबर)


Comments