एसइईको नतिजा अव केही दिनमै


असार ११, २०८१, सोमबार | विहान ०४:११ बजे | 40


एसइईको नतिजा अव केही दिनमै

भक्तपुर । यसवर्षको एसइई परीक्षाको परीक्षाफल केही दिनमै प्रकाशित गरिने तयारी गरिएको छ । परीक्षाफलसँंगै परीक्षाफल हेर्न नतिजा प्रकाशन हुने माध्यमहरुसमेत सूचना प्रकाशित गरी सार्वजनि गरिसकेको छ । राष्टिय परीक्षा बोर्डले परीक्षाफल नेपाल टेलिकमलगायतबाट हेर्न सकिने सूचना सार्वजनिक गरेको हो । (हेर्नुहोस् सूचना) 

फाेटाेमा हेर्नुहाेस्...

एसइईको नतिजा अव केही दिनमै

Comments