भुइमान्छेका व्यथा . एक्लै जिन्दगी विताइरहेको छु


असार १०, २०८१, आइतबार | विहान ०६:२८ बजे | 5


भुइमान्छेका व्यथा . एक्लै जिन्दगी विताइरहेको छु

१) हजुरको शुभनाम के होला ?
     सुमित्रा बस्नेत
२) कति वर्षको हुनुभयो हजुर ?
    ४५ वर्ष
३) पसल राखेको कति समय भयो नि ?
    ५ वर्ष
४) दिनमा कति जति कमाउनु हुन्छ ?
  ठेगान छैन । कहिले ५००्र– सम्म हुन्छ, कहिले हावा पानीले गर्दा पसल राख्नै पाउँदैन ।
५) घरमा कोको हुनुहुन्छ त ?
 एक्लै बस्छु नानी ।
६) यही पसलले घर चलाउन पुग्छ त ?
     खाना लगाउन अहिलेसम्म पुगेकै छ भन्नुपरयो ।
७) व्यापार कति को हुने गर्छ ?
पहिलेपहिले त चल्थ्यो । पुगेकै थियो । अहिले त धेरै नै कम छ ।
प्रस्तुति – विष्णुकुमारी खड्का÷रेशिका खड्का


Comments