नेक्रामसंघ २ वडा ब्यासी एकाई समितिको अध्यक्षमा कवां


असार ६, २०८१, बुधबार | विहान ०६:३४ बजे | 65


नेक्रामसंघ २ वडा ब्यासी एकाई समितिको अध्यक्षमा कवां

भक्तपुर । नेपाल क्रान्तिकारी महिला संघ (नेक्रामसंघ) २ वडा ब्यासी एकाई समिति पुनर्गठन गरिएको छ । महिला भेलाले पुरानो समिति भंग गरी बबीमैया कवांको सयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष चण्डेश्वरी याकामी, सचिव सुजिमा ब्यान्जू, सहसचिव अनिता देशेमरु र कोषाध्यक्ष रोजिना ब्यान्जूलाई चयन गरियो । 

Comments