जापानको नेवा बगैंचामा बुद्ध नेपालमा जन्मेको सन्देश दिन साँंस्कृतिक कार्यक्रम
असार १, २०८१, शुक्रबार | विहान ०२:३२ बजे | 60
काठमाडौं । जापानको नेवा बगैंचा र नेवामी पार्कमा बुद्ध नेपालमा जन्मेको सन्देश फैलाउन दुई महिने साँंस्कृतिक कार्यक्रम भएको छ । साँंस्कृतिक कार्यक्रममा विभिन्न नेवारी गीत, नृत्य प्रस्तुत गरिएका थिए । जापानमा वस्दै आएको नेपाली नरेश महर्जनका अनुसार कार्यक्रमले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश जापानमा फैलाउन सफल भएको बताए ।
(साँंस्कृतिक कार्यक्रम एवीसीडी मिडिया फेसबुक पेजमा गएर हेर्न सक्नुहुन्छ ।)
फाेटाेमा हेर्नुहाेस्...