मृर्गाैला पीडितलाई सहयोग गर्ने यी हुन् मनकारी नामहरु
जेठ २६, २०८१, शनिबार | दिउँसो ०२:४२ बजे | 60
काठमाडौं । जापानमा बसोबास गर्दै आएका (तामाकोशी ३ जफे) निवासी पार्शुक पोखरेलले जापानमा रहेका दोलखालीहरुबाट संकलित रकम कालिन्चोक ७ निबाशी मृगौला पीडित मीरा खुलाललाई प्रदान गरिएको छ । पीडितलाई २ लाख १७ हजार ७ सय ८७ रुपैया समाजसेवी वसन्तराज कार्कीले हस्तान्तरण गरेका हुन् ।
!दोलखा जिल्ला कालिन्चोक गाउपालीका वडा नं. ७ बस्ने दिलबहादुर खुलालको छोरी बर्ष ३० को मीरा खुलाल विगत समयदेखिmनै मृर्गौला र कलेजा ड्यामेज भई उपचाररत अबस्थामा छन् । दुबै अंग प्रत्यारोपनका लागि ५०÷५५ लाख रकमको आवाश्यकता हुन आउने तर पारिवारिक आर्थिक अबस्था कमजोर भएका कारण निज मिरा खुलाललाई बचाउनका लागि उहाको परिवारले आर्थिक सहयोगको अपेक्षा राखी दोलखा समाज जापान र दोलखा लगायत सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरू समक्ष निवेदन गर्नु भएको थियो । निवेदनपछि दोलखा समाज जापानको अभियानमा बिशेष भूमिका निभाउन हुने दोलखाली समाजसेवी व्यक्तित्वद्वय ईश्वर पाठक र सविना बुढाथोकीप्रति हार्दिक आभार प्रकट गरिएको छ ।
निज बिरामीको बुबा दिलबहादुर खुलाल र बिरामी स्वयम मीरा खुलालको हातमा जापानी एन २,५८,०००÷– जम्मा भएकोमा नेपाली रूपैया आजको दर अनुसार हुन आउने नेरू २,१७,७६८÷– रकम दोलखा समाज जापानका केन्द्रीय कार्यसमिती सदस्य पार्शुक पोखरेलको ब्यबस्थापनमा जेष्ठ नागरिक समाज केन्दिय अध्यक्ष बसन्तराज कार्की र दोलखा जिल्ला निर्माण व्यबसायी संघका अध्यक्ष राजेश थापाको हातबाट हस्तान्तरण गरियो । साथै पार्शुक पोखरेलले नगद ३००० रूपैया थप सहयोग गरेको जनाइएको छ ।
सहयोगी दाताहरूको नाम लिष्ट यसप्रकार छ
क्रम नाम रकम
१ ईश्वर पाठक ५०००÷– ¥
२ नारायण खड्का ५०००÷–¥
३ महेन्द्र राउत ५०००।–¥
४ रोशन थापा ५०००÷–¥
५ रामचन्द्र खड्का ५०००÷–¥
६ कैलाश बम्जन तामाडं. २०००÷–¥
७ लक्ष्मी बस्नेत ५०००÷–¥
८ दिपक बुढाथोकी ५५००÷–¥
९ मनोज आचार्य १००००÷–¥
१० राजन सिवाकोटी ५००५÷–¥
११ गोविन्द सिवाकोटी ३०००÷–¥
१२ सुवास कार्की ५०००÷–¥
१३ दिनेश सापकोटा ३००५÷–¥
१४ विनय गुरूड.२०००÷–¥
१५ राज क्षेत्री ५०००÷–¥
१६ संजोक बस्नेत ५०००÷–¥
१७ महेश खड्का ५०००÷–¥
१८ सवु आच्रार्य ५०१०÷–¥
१९ दिपेश खरेल १००००÷–¥
२० विवेश खड्का २०००÷–¥
२१ निर्मल कार्की ५०००÷–¥
२२ नवराज थापा १००००÷–¥
२३ सुवास खड्का २०००÷–¥
२४ सुजन सिवाकोटी ५००५÷–¥
२५ भुवन के घिमिरे २०००÷–¥
२६ नविन पाण्डे २०००÷–¥
२७ श्री खड्का ५०००÷–¥
२८ मधुसुदन थापा २०००÷–¥
२९ सविना बुढाथोकी ५०००÷–¥
३० सुवास पोखरेल २०००÷–¥
३१ सरस्वती कार्की ५०००÷–¥
३२ मिलन आस्मिना १००००÷–¥
३३ सम्झना बस्नेत ३०००÷–¥
३४ राहुल कुलुन (संखुवासभा) ३०००÷–¥
३५ अनु कार्की ३०००÷–¥
३६ अन्जन बस्नेत ३०००÷–¥
३७ सुजन राउत ५०००÷–¥
३८ मिलन अधिकारी २०००÷¥
३९ सुदिप शिवाकोटी २०००÷–¥
४० मनोज र अप्सरा २०००÷–¥
४१ उत्सव आचार्य २५००÷–¥
४२ भिमशेन सुबेदी ३०००÷–¥
४३ रन्जित कार्की २०००÷–¥
४४अप्सरा ढुडंगाना २०००÷–¥
४५ सर्मिला र राजकुमार राउत १००००÷–¥
४६ श्रृजना बस्नेत २०००÷–¥
४७ मन्दिरा बस्नेत ३०००÷–¥
४८ युब राज उपरेति २०००÷–¥
४९ अर्जुन खत्री २००००÷–¥
५० पुस्मिती आचार्य १०००÷–¥
५१ जसिती बुढाथोकी ३०००÷–¥
५२ श्रृष्टी खत्री २०००÷–¥
५३जयन्ति थामी २०००÷–¥
५४ एलिना थापा ५०००÷–¥
५५ उमेश बस्नेत १५००÷–¥
५६ रामचन्द्र गिरी २०००÷–¥
५७ खुम गुलामी ३०००÷–¥
५८ बिन्दु थापा २५००÷–¥
५९ जि डव्लु आचर्य २०००÷–¥
६०आचार्य ५०००÷–¥
६१ खत्री सि २०००÷–¥
६२ दोलखा समाज जापान ५४७८÷–¥
२,५८,०००÷–जम्मा
फाेटाेमा हेर्नुहाेस्...